यसरी मनाइयो गाइजात्रा महोत्सव २०७५

काठमाण्डौं ११ भदौ । आज देखी काठमाण्डौ उपत्यकामा गाइजात्रा पर्व शुरु भएको छ । हाँस्य ब्यङ्ग्य को महोत्सव पनि मनिने यस दिनलाई नेपाली हास्य कलाकारहरुले ब्यग्यात्मक प्रहर्शन गर्ने गर्दछन । यसै शिलसिलामा आज राजाधानीको रिपोर्टर्स क्लबमा गाइजात्रा पर्व मनाइयो ।

हास्य कलाकार तथा अभिनेता दिपक राज गिरी , पल्पसा डङ्गोल, जितु नेपाल , दमन रुपाखेती , माग्ने बुढा, राजाराम पौड्याल, मनोज गजुरेल, श्रीकृष्ण सिम्खडाले आ-आफ्ना प्रस्तुती दिए । भिडियो हेर्न को लागि तलको लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv