नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो (भिडियो सहित)

काठमाण्डौं,चैत २० । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ पुगेको छ । आज अर्को एक जनामा पनि कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
डा. देवकोटाकाअनुसार छैटौं संक्रमित व्यक्ति यही चैत ४ गते कतार एयरवेजबाट नेपाल आएका थिए । संक्रमण देखिएको व्यक्ति उपत्यकाबाहिरको रहेको पनि उनले जानकारी दिए। अहिलेसम्म ११ सय ८४ जनाको कोरोनाको परीक्षण भएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv