कम्पनीले बस्नखान नदिएपछी सोलुखुम्बुबाट हिंडेरै काठमाण्डौं आईपुगे (भिडियो सहित)

काठमाण्डौं,चैत २४ । कम्पनीले बस्नखान नदिएपछी सोलुखुम्बुबाट हिंडेरै काठमाण्डौं आईपुगेका छन यी मजदुरहरु । सोलुखुम्बुको एक हाइड्रो पावर कम्पनीमा काम गर्ने यी मजदुर गत २१ गते राती २ बजे हिंडेका हुन ।

कैलाली ,घोडाघोडी नगरपालिकामा बसोबास गर्ने यी आशाराम चौधरी लगायत अन्य ८ जनाको समुह रहेको छ । उनले भने कम्पनीले काम गर भन्यो तर हाम्रो श्वास्थ्यको जिम्मा कस्ले लिन्छ भन्दा कुनै जवाफ दिएन । त्यसपछी हामी लाग्यौं । स्थानिय प्रशासनले पनि कुनै सहयोग गरेन त्यसैले त्यहाँ बसेर नत खान पाउने नत ज्यान नै जोगिने त्यो भन्दा घर जाने बिचार लिएर हामी लाग्यौं । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv