चन्द्रागिरीमा सहयोगी मिलन समाजले मनायो तिज

काठ्माण्डौ,१६ भदौ । हिन्दूहरुको चाड हरितालिका तिज आउनु अगावै तिजको रौनक देशै भर छाएको छ । शनिबार सहयोगी मिलन समाजले पनि चन्द्रागिरीमा आफ्नो दोस्रो वार्षिक साधारण सभा तथा तीज कार्यक्रम गरी मनाएको छ ।
सो समाजका अध्यक्ष प्रकाश रेग्मीको सभापतित्वमा संचालन भएको थियो भने प्रदेश नं ३ का प्रदेश सभा सदस्य बेली माया घलेको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

पहिलो चराणको कार्यक्रम साधारण सभालाई शुभकामना दिन चन्द्रागिरी का प्रहरी प्रमुख , महिला माननीय, महिला अधिकारकर्मी लगाएतका बक्ता हरुले शुभकामना दिनु भएको थियो । उक्त अवसरमा सो क्षेत्र बाट २०७५मा एस ईई पास गरेका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । सम्पन्न ‘सहयोगी मिलन’ समाज को दोस्रो साधारण सभा बाट श्री बलाजी खाती को अध्यक्ष ता मा ७ सदसिय नया कार्यसमिती चयन गरीएको आयोजक कमिटिले जनाएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv