प्रधानमन्त्री द्धारा संसद भवन बैठक कक्षको निरिक्षण (फोटो फिचर)

काठमाण्डौं,बैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओली ले आज संघिय संसदभवन को निरिक्षण गर्नु भएको छ । संसद भवनमा बजेट अधिवेशनको तयारीका लागि बैठक कक्षको व्यवस्थापन के कस्तो भएको छ भन्ने बारे बुझ्न आज वहाँ संसद भवन जानु भएको हो । हेर्नुहोस् फोटो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv