लकडाउन खोल्दा जेठ १५ गतेसम्म कस्तो गर्नुपर्छ ? – डा. रवीन्द्र पाण्डे


पहिलो चरण अर्थात पहिलो १० दिन :

  • खाध्य पसल दिउँसो ११-२ बजेसम्म खोल्ने | त्यसो गर्दा बिहान बेलुका हुने अनाबश्यक भीड नियन्त्रण हुने थियो |
  • कृषि सामग्री पसल २- ४ बजे खोल्ने |
  • स्टेसनरी बिहान खोल्ने |
  • प्राइभेट अस्पताल फुल फेजमा खोल्ने |
  • कलकारखानामा मजदुरलाई खाने / बस्ने मिलाएर परिवारसंग तथा अन्य व्यक्तिसंग भेट्न नदिने | अर्थात पूर्ण : आवासीय ब्यबस्था मिलाउने |
  • साइकलमात्र चल्न दिने |
  • टेलिमेडिसिन प्रभावकारी बनाउने |
  • कोरोना संक्रमणको परीक्षण ब्यापक बढाउने |
    .
    दोस्रो चरण अर्थात थप १० दिन :
    ..
  • पहिलो चरण यथाबत राख्ने
  • आबश्यक र पास दिएका निजि सवारी साधन टाइम कार्डको आधारमा जोर / बिजोर गरेर चलाउने |
  • निर्माण सामग्री औचित्य र आवश्यकता अनुसार जोर / बिजोर रातिमा चलाउने |
  • भ्यान / टिपरलाई कृषि एम्बुलेन्सको रुपमा प्रयोग गरेर गाउँमा उत्पादित तरकारी, दुध, अण्डा, कुखुरा, खसी आदि सहरमा पुर्याउने |
  • कृषिलाई अभियानको रुपमा चलाउने | यसको लागि बिउ, मल, औषधि अनुदान दिने | स्थानीय निकायले उत्पादनलाई जोड दिने |
  • ठूला आयोजना सामाजिक दुरी राखेर संचालन गर्ने |
  • साना उद्योगलाई सुरक्षित रुपमा चलाउने |
  • बैंक, सहकारी, सरकारी कार्यालयलाई आफ्नै बसको ब्यबस्था गरेर कर्मचारी ल्याउने / पुर्याउने गर्ने |
  • निर्माण सामग्री पसल, बच्चाका कपडा / सामग्री पसल, खेलकुद सामग्री पसल लगायत खोल्ने |
  • डिपार्टमेन्टल स्टोर र तरकारी बजार सामाजिक दुरी कायम गराएर खोल्ने |
  • कोरोना संक्रमणको परिक्षण अझै बढाउने |



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv