सिन्धुपाल्चोक जिल्लामा रहेको ॐ पार्क वरपरको सुन्दर मनमोहक दृश्य जसले मन लोब्याउँछ (भिडियो सहित )

काठमाण्डौं,जेठ १ । बैशाख महिना सकिँदा पानी जाडो हटेको छैन । यस पटकको मौसम निकै रमणिय भएको छ सिन्धुपाल्चोक जिल्लाभर दिन बिराएर पानी पर्ने त कहिले असिना बर्षा हुने मौसमले त्यहाँका बासिन्दालाई केही जनजीवन प्रभावित पारेको छ । लगाएको अन्नबाली असिना र जंगल वरपर आउने बनजन्तुले नाश गरेको खेतीबाली कसैलाई स्याहार्नै चटारो देखिन्छ ।

विश्वभर देखी नेपालमा कोरोना संक्रमण बढेको छ । लकडाउन भएको पनी ५० दिन कटीसकेको छ । तर नेपालभर फरक फरक स्थानको मौसमले बन्यजन्तु र प्राकृतिक बातावरणमा प्रदुषण मुक्त बनाएको छ । पानी परे पछी देखिएको यो सिन्धुपाल्चोक जिल्लाको ॐपार्क वडा न ७ स्थित खोलेखर्क वरपरबाट देखिएको मनमोहक ठाउँँको अवलोकन गरी आनन्द लिन हेर्नुहोस यो भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv