राम काहनी हेरेपछि अाकाशले पूजासंग बिहे भएन भने म त मर्छु भने, भुवन केसी देखि रेखा थापासम्मकाे अांखामा अांशु (भिडियो)

काठमाण्डौं २५ भदौ । अभिनेत्री पुजा शर्माले निर्माण गरेकाे राम काहानी हाल दे‍शभर प्रदर्शनरत छ । सुदर्शन थापा निर्देशित राम काहानीले अनफ्नाे अाक्रमक ब्यापारलाई निरन्तरता दिईरहेकाे छ ।

सदाबहार अभिनेतम भुवन केसी देखि रेखा थापासम्मले पुजाकाे राम काहानी हेर्न भ्याए । अाकाश श्रेष्ठ, केदार घिमिरे माग्ने बुढा, जितु नेपाल, विल्सन विक्रम राई लागायतका कलाकारहरुकाे अभिनय रहेकाे चलचित्र हेरेर निस्किएका अधिकांश दर्शकहरुले राम काहानी राम्राे चलचित्र बनेकाे बताएका छन् । थप भिडियाेमा हेर्नुस्



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv