बलात्कारीलाई फाँसीको सजायमा एेक्यबद्धता जनाउदै हजारौ महिलाले गरे तीजको दिन हस्ताक्षर

काठमाण्डौं २७ भदौ । हरितालिका तिजका अवसरमा ठकुरी सहयोग सन्जालले पशुपती क्षेत्रमा बर्तालुहरुका लागि पानी बितरण गर्‍यो । आज बुधबार तीजको दिन पारेर पानी मात्र होइन महिला हिन्सा र बलात्कारीलाई फाँसीको सजाय हुनु पर्छ भन्दै हस्ताक्षर संकलन पनि गरेको छ ।

उक्त बितरण स्टलमा संजालका सदस्यहरुको उपस्थिती रहेको थियो । बिहानै देखी दर्शनार्थीहरुले पानी पिउनुको साथै हस्ताक्षर गरे । संजालका उपाध्यक्षका अनुसार हजारौं महिला दिदी बहिनी र दाजुभाइले यक्यबद्धता जनाउदै हस्ताक्षर गरेको बताउनु भयो ।
गत शनिबार संजालले ठकुरी महिलाहरुलाई दर खुवाउदै उक्त अभियानको शुरुवात गरेको थियो । हाल सम्म हजारौ जनाको हस्ताक्षर सन्कलन गरेको जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv