लकडाउनको कारण खान नपाएका पशु पंक्षी र असाहयका लागि ‘सहयोगी मनहरुको समाज’ ले गर्‍यो यस्तो सहयोग

काठमाण्डौं, जेठ ७ । लकडाउनको कारण खान नपाएका पशु पंक्षी र असाहयका लागि ‘सहयोगी मनहरुको समाज’ ले समाजसेवी रिमा साईराम लाई आर्थिक सहयोग गरेको छ ।

संस्थाका महासचिव हरी मानन्धरले मंगलबार साईरामलाई नगद रु १५ हजार हस्तान्तरण गर्नु भएको हो । सहयोग रकम पाए पछी सहयोगीमनहरुको संस्था सँग आबद्ध सम्पूर्णमा धन्यवाद दिँदै यो कोभिड-१९ रोगको प्रकोपमा अप्ठ्यारोमा परेकाहरुका लागि सहयोग गर्न सबैमा अपील पनि गर्नु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv