दु:खद खबर: नेपालमा कोरोनाबाट थप एक जनाको निधन चार सय त्रिपन्न संक्रमित

काठमाण्डौं,जेठ ८ । नेपालमा कोरोना संक्रमित थप एक जना को निधन भएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही जिल्ला को मणिग्राम स्थित किमसन अस्पातलको सघन कक्षको भेन्टिलेटरमा उपचारत मदाने गाउँपलिका-६, निवासी ४१ बर्षिय शिक्षकको बिहीवार बिहान दुखद निधन भएको छ । वहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएको मन्त्रालय ले जनाएको छ ।

पछील्लो जानकारी अनुसार हालसम्म कोरोना संक्रमितको संख्या चार सय त्रिपन्न पुगेको छ जस मध्य तीन सय त्रियासी जना पुरुष र सत्तरी जना महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv