भारतीय नागरिकता बोकेका नेपाली सांसदले संसदमा घुर्क्याउँदा रगत तातेर आउँछ -हेमन्त सेढाई (नागरिकता तथा सिमाबिद्) भिडियो

काठमाण्डौं, जेठ २६ । नेपालको संसदमा भारतीय नागरिक रहेको नागरिकता तथा सिमाबिद् हेमन्त सेढाईले खुलासा गर्नु भएको छ । आइतबार नियात्रा टिभी सँग लिएको अन्तर्वाताका क्रममा वहाँले उक्त खुलासा गर्नु भएको हो ।
दु:खको कुरा नेपालको संसदमा रैथाने तराइवासीलाई भारतका भिभिन्न ठाउँबाट नेपाल आएर राजनीति गरेका ब्यक्तीको हालीमुहालीले गर्दा नै आज देशको र संसदमा हिन्दी भाषामा मनपरी बोल्न पाएकाछन आरोप लगाउनु भयो । वहाँले महन्त ठाकुर सुरखण्ड, राजेन्द्र यादव कोइरवा , अनिल झा र डिम्पल झा रक्सौल , सरिता गिरी बिहार पाटना , रेणु यादव बिहार बिरपुर , सिता यादब बिहार दरबङा, सुरेश चन्द्र दास दरबङाका रहेको म सँग वहाँहरु भारतीय रहेको प्रमाण छ । यही बेला हो कारवाही गर्ने भन्दै खुलासा गर्नु भयो । हेर्नुहोस् भिडियो:-

अब सम्मनानीय प्रधानमन्त्री केपी शर्मा वलीले राष्ट्रियताको पक्षमा जसरी अडान लिनुभएको छ त्यसैगरी अंगिक्रित दोहोरो नागरिकताधारी भारतीयहरु लाई डाँडा कटाउने बेला भएको छ । यस कार्यमा सम्पूर्ण नेपाली एक हुनेछन , म जीवन को जस्तो सुकै जोखिम मोलेर भएपनी राष्ट्र र राष्ट्रियताको पक्षमा उभिने छु । त्यसैले हामीले यी दोरोरो नागरिकता लिएका ब्यक्तीहरुका बारे सम्मानित सर्वच्व अदालतमा गत बर्ष नै रिट हालेका छौं , तर पेसी सारेर सर्वच्व अदालत ले पनि संकास्पद बनाएको छ । भन्नु भयो ।
एक अर्को प्रसंगमा मैले सिमाना र नागरिकताको बिषयमा आवाज उठाउँदा धेरै धाकधम्की आए आर्थिक प्रलोभन देखाए । अझै पनि मेरो ज्यान जोखिममा छ, राष्ट्र सकिने बेलामा कसै न कसैले त जोखिम लिनै पर्‍यो नि । त्यसैले अब बेला आयो ३ करोड नेपालीमा पनि ४० लाख भारतीय छन ती भारतीयलाई भारत तर्फ नै बिदा गर्नु पर्छ नत्र नेपाल देश को ३ भाग सिमा जोडीएको कुनै दिन खपल्क नखाला भन्न् सकिन्न । भन्नु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv