रमेश प्रसाईको अहिले सम्मकै कडा अभिब्यक्ती सांसद सरिता गिरी लाई ५ बर्ष जेल हाल्ने तयारी (भिडियो सहित )

काठमाण्डौं,असार ६ । अभियान्ता रमेश प्रसाई ले सांसद सरिता गिरी लाई कानुन सम्बत कारवाही गर्नका लागि जाहेरी दिनु भएको छ ।


शनिबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उक्त जाहेरी बारे प्रस्ट पार्नु भएको हो । प्रसाईलाई कानुनी रुपमा अधिवक्ता डा सुरेन्द्र भन्डारीले सहयोग गर्ने बताउनु भएको छ ।


पत्रकार सम्मेलनमा बोल्दै प्रसाई ले भन्नु भयो “सरिता गिरी जस्ता सांसद होइन एउटा प्रव्रिती हो यस्ता प्रव्रिती को जबसम्म्म निर्मुल पार्न सकिन्न नेपाल को राष्ट्रियतामा माथि धावा बोल्ने को कमी हुने छैन । हिन्दी भाषामा संसदमा भाषण गरेर नेपाल को संसदको गरिमा र नेपाली भाषा र नेपालीको अपमान गरेको बताउनु भयो ।

हिन्दी भाषा मधेसी को जिन मा छ भन्दै वहाँ ले दिएको अभिब्यक्तीलाई कडा प्रतिवाद गर्दै नेपाल र नेपाली को अपमान गरेको हामीले सहन सक्दैनौं । त्यसैले नेपालको कानुन, प्रहरी प्रशासन प्रतिको सम्मान र भरोसा भएकोले हामीले जाहेरी दिएका हौ विश्वाश छ न्याय पाउने छौं र गिरी प्रव्रितीलाई निर्मुल पार्ने छौं । भन्नु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv