आज थप ४२१ कोरोना पोजेटिब संक्रमित

काठमाण्डौं,असार ७ । आज नयाँ थप ४२१ जनामा कोरोना पोजेटिब देखिएको पुष्टी भएको छ । श्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा सो कुरा जनाएको हो । त्यस्तै ७५ जिल्लामा संक्रमण फैलिएको बताएको छ ।

कोरोमा संक्रमितका कारण १ जना गुल्मीका ६९ बर्षिय पुरुषको मृत्‍यु भएको पुष्टी गरेको छ । यो सँगै मृत्‍यु हुनेको संख्या २३ नाघेको छ भने नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv