राजसंस्था पुनर्बाहलीका लागि माइतिघर मण्डलामा मौन बिरोध प्रदर्शन (भिडियो)

काठमाण्डौं, असार १२ । स्वतन्त्र नागरिक समाजले राज संस्था पुनर्बाहलीका लागि माइतिघर मण्डलामा मौन बिरोध प्रदर्शनको आयोजना गरेको छ ।

शुक्रबार मण्डलामा भएको प्रदर्शनमा ५ सुत्रिय माग राखेर ४३ जिल्ला मा मौन प्रदर्शन गरेको संस्थाका संयोजक हेम बिक्रम सिलवाल ले बताउनु भयो । वहाँले भन्नु भयो सरकार बिदेशिको जालोमा फँसेकोको र देशको सार्वभमिकता माथि धावा बोलेकाहरुको बहिर्गमनको लागि हाम्रो मौन बिरोध प्रदर्शन हो । ५ सुत्रिय मागमा
१ देशकाको सार्वभमिकता, स्वाधिनता,स्वतन्त्रता अखण्डता र स्वाभीमान माथि आँच आउने गरी एमसीसी र बिआरआई लगायत कुनै पनि सम्झौता लागु नगरौ ।
२ देश को पहिचान धर्मसापेक्ष हिन्दू अधिराज्य कायम गरौं ।
३ राष्ट्र र धर्म को संरक्षक तथा नेपालीहरुको एकता को प्रतिकका रुपमा शाहवंशिय राजसंस्था पुन:स्थापना गरौं ।
४ राष्ट्र को अस्तित्व र पहिचान को रक्षा गर्न नेपाली सेना जनताको अग्रसरतामा नागरिक सरकार गठन गरौं ।
५ राष्ट्रिय एकता कायम गरौं ।

बुंदाहरु राखेर बिरोध प्रदर्शन गरिएको थियो । हेनुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv