“तिमी हाँसेको पल”मा झल्कियो पल र आचलको प्रेम ( भिडियो सहित )

काठमाण्डौ ११ असोज । पल र आचलको अभिनयमा नयाँ गीत सार्वजनीक भएको छ । गायक प्रमोद खरेल र गायिका रजिन रिमालको आवाज रहेको बिल्कुलै नयाँ रोमान्टिक गीत ‘तिमी हाँसेको पल’ को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

हरि कटुवालको शब्द रचनामा कमल अधिकारीले संगीत भरेका छन् । गीतको भिडियोलाई संगीतकार कमल अधिकारीले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।अर्जुन तिवारीको छायान्कन,शासन कंडेलको निर्देशन, कोरियोग्राफ श्रीजल बराल र निशान घिमिरेले सम्पादन गरेका हुन् । भिडियोलाई निकै आकर्षक तरिकाले प्रस्तुत गरिएको छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv