गायिका टिका सानु को “पानी पनि चल्दैन हातको ” आउंदै

काठमाण्डौं, असार १३ । निकै दुख र कष्ट संगै बिगत लामो समय देखी गित संगीत क्षेत्रमा लागि परिरहेकी गायिका टिका सानु को पानी पनि चल्दैन हातको गित अहिले चर्चा को शिखरमा छ ।

भित्रि चोट धेरै होलान तर बाहिरि हासो उनको ओठले कहिल्यै पछि पार्दैन । यति धेरै सङ्घर्ष पछि उनि आज ३ करोड जनताको माझ चिनिन सफल छिन गायिका टिका अझ भन्ने हो भने उनको दोहोरी गीत निकै रमाइला छन् । आखाँमा आखाँ जुधाएर दोहोरीमा टक्कर लिने गायिका हुन् टिका सानु ।
बुहारी २ को अपार सफलता पछि बुहारी ३ छिट्टै आउदै छ भनेर सामाजिक संजाल मार्फत टिका सानु, धनमाया नेपाली लगायत मानसिंह खड्का ले जानकारी गराउनु भएको छ ।

अहिलेलाइ हेरौं यो भिडियो बिशेष जानकारी सहित मनोरंजन ले भरिएको यो कोसेली ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv