चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक ( भिडियो सहित )

काठमाण्डौं ६ असोज । चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार काठमाण्डौंको राइजिङ मलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । असोज २४ गते देखी देशैभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतको ट्रेलरमा प्राथमिकतासाथ देखाईको छ । पत्रकार सम्मेलनको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् – भिडियो सहित



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv