एक्सन अवतारमा ‘मालिका’ लिएर रेखा आउँदै

काठ्माण्डौं १३ असोज । बालविवाह र महिला हिंसा बिरुद्धको आवाज उठाउने कथा बोकेको चलचित्र मालिकाको ट्रेलर सर्वजनिक सर्वजनिक भएको छ । शुक्रबार काठमाण्डौमा एक कार्यक्रम बिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रलाई नायिका रेखा थापाको निर्देशन गरेकी हुन । चलचित्रमा सधैं जसो एक्सन भूमिकामा देखिने रेखा यस पटक पनि एक्सन अवतारमा देखिएकी छिन् ।

चलचित्रमा बिल्कुलै नयाँ अनुहार कमल ओली देखिएकी छिन । कार्तिक १६ गते देखी प्रदर्शनमा आउने चलचित्रमा रेखा थापा र नरबहादुर कार्कीको कथामा शिव अधिकारीको लेखन छ त्यस्तै बनिश शाहको सम्पादन, राम शरण उप्रेतीको छायांकन सुरेश अधिकारीको संगीत रहेको छ । रेखा फिल्मस् को व्यानरमा सरस्वती थापा र नरबहादुर कार्कीले मलिकाको निर्माण गरेका हुन ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv