के पी ओली को समर्थनमा उर्लिए युवा ( भिडियो सहित)

काठमाण्डौंं,असार २४ । प्रधानमन्त्री केपी शर्मा ओली को समर्थनमा सर्वसाधारण र युवाहरुले गरे प्रदर्शन गरेका छन । समर्थकहरुले काठमाण्डौंको कोटेश्वर चोकमा बुधवार दिउँसो ३ बजे प्रदर्शन गरेका हुन ।

नेकपा पार्टी भित्र देखिएको बिवादले प्रधानमन्त्री के पी ओली लाई पदबाट रजिनामा लगाउने तयारी भईरहेको र अहिलेको सरकारले भारत होस् या अरु कुनै बिदेशी शक्ती सँग नझुकेकाले समर्थनमा उत्रिएको एक सर्वसाधाण ले बताए ।

देशमा पार्टी को झन्डा बोक्नु भन्दा बिदेशमा नेपाली भनेर चिनिन खुशी हुन मनपर्छ किनकी बिदेशमा नेपाली भनेर चिनिन्छ भने यहाँ बिभिन्न पार्टी का कार्यकर्ता भनेर चिनिन्छ । त्यसैले अब पार्टी होइन सम्पूर्ण नेपाली नेपाली एक भएर एउटै हुन जरुरी छ । यस्तो एकजुट हुनका लाई अडान लिने एक मात्र प्रधानमन्त्री केपी ओली लाई आज को दिन मा समर्थन गर्नु जरुरी छ भने । हेर्नुहोस् भिडियो –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv