Breaking : बार्हबिसेको भोटेकोशीमा भीषण बाढी पहिरोले जम्बु बजारमा धनजनको ठूलो क्षति (भिडियो सहित )

सिन्धुपाल्चोक,असार २५ । सिन्धुपाल्चोक जिल्लाको बार्हबिसेको भोटेकोशी नदीमा भीषण बाढी आएको छ ।

बार्ह्बिसे नगरपालिका वडा न.५ मा गएराती जम्बु बजारमा भीषण बाढि आई पहिरोले धनजनको ठूलो क्षति गराएको स्थानियले बताएका छन ।

उक्त क्षेत्रमा के कती क्षती भयो भन्ने बारे पूर्ण बिवरण आउन भने बाँकी छ । त्यस्तै सोही गाउँपालिकाको बुल्कुटे खोलामा बाढी आएर १ घर को परिवार बेपत्ता भएको स्थानियले फेसबुक मा लेखेका छन । तस्बिर धुर्ब थापा र पाख्रिन सविनाको फेसबुक वाल बाट ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv