पार्टी अध्यक्ष तथा प्रम केपी ओलीको अनुपस्थी मै सम्पन्न भयो नेकपाको चियापान (भिडियो सहित )

काठमाण्डौ १० कार्तिक । दशैं, तिहार र छठ पर्वको अवसरमा शनिबार काठमाडौंको भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ता तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहे पनि प्रधानमन्त्री के पी ओली अस्वस्थताका कारण सहभागी भएनन । चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम लगायतले स्वागत गरेका थिए ।

३ बजे आउने भने पनि प्रम को स्वास्थ्यमा समस्या का कारण आउन नसकेको महासचिव बिष्णु पौडेल ले पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, बिभिन्न कुतनितिक नियोगका उच्च पदश्त ब्यक्तित्व र कार्यकर्ताको बाक्लै उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv