निर्मलालाई न्याय माग्दै प्रदर्शन,छठसम्म दोषीलाई पक्राउ नगरे कडा आन्दोलनमा उत्रने चेतावनी ( भिडियो सहित )

काठमाण्डौ १४ कार्तिक । निर्मला हत्त्या घटनाको आज ९८औं दिन पुगी सक्दा पनि दोषी माथि कारर्वाही नहुँदा अपराधीलाई छिटो भन्दा छिटो खोजी कार्बाहीको माग गर्दै आज प्रदेश नं ७ का मुख्य मन्त्रीको कार्यालयमा नागरिक संघर्ष समितिले अल्टीमेटम सहितको ज्ञापन पत्र बुझाएको छ ।

धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म प्रदर्शनकारीले र्‍याली निकालेको थियो । निर्मलाका बुबाआमा समेतको र्‍यालीमा सहभागीता जनाएका थिए । मुख्यमन्त्री भट्टलाई बुझाएको ज्ञापनपत्रमा छठसम्ममा निर्मलाको हत्यामा संलग्नलाई पक्राउ गर्नु पर्ने र नगरेको खण्डमा कडा आन्दोलनमा आफुहरु उत्रने चेतावनीसमेत दिइएको छ ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - archand13@gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsniatratv@gmail.com

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv