गायिका बुनु श्रेष्ठको नया गीत ‘छ कि छैन’ को भिडियो सार्वजनिक (भिडियो सहित )

काठमाण्डौ १७ कार्तिक । सुरिलो स्वरकी धनी गायिका बुनु श्रेष्ठको नया गीत ‘छ कि छैन’ को भिडियो सार्वजनिक गरिएको छ ।

शंकर शाहको शब्दमा रत्न बहादुर खड्गीले संगीत भरेका छन । गीतको एरेन्ज देवेन्द्र नेवाले गरेका हुन् । उक्त भिडियाेमा गायिका बुनु श्रेष्ठले आफै अभिनय गर्नु भएको छ । भिडियोमा एउटा चन्चले केटिको मनमा आफ्नो प्रेमीको आफु प्रति कतिको माया छ होला भन्ने भावलाइ समेटिएर छायांकन गरि देखाइएकाे छ ।

स्टुडियो साउन्ड मिलले निर्माण गरेको म्युजिक भिडियोलाई पशुपति श्रेष्ठ छायांकन तथा निर्देशन र प्रविन श्रेष्ठको सम्पादन रहेको छ । भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस् :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv