जितु नेपालले ल्याए ‘मुन्द्रेको कमेडी क्लब’ शो ( भिडियो सहित )

काठमाण्डौ १७ कार्तिक । ‘की इन्टरटेन्मेन्टले ‘मुन्द्रेको कमेडी क्लब’ कार्यक्रमको शुभारम्भ गर्न लागेको छ । शनिबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रम बारे जानकारी गराएको हो । नेपाल टेलीभिजनमा कार्तिक १९ गते देखी हरेक सोमबार राती ८:५० मा प्रसारण हुने उक्त रियलेटी शो मा फरक कमेडी प्रस्तुत हुने निर्माण टिमले बताएको छ ।

दिपा श्री निरौला, राजाराम पौडेलको प्रमुख उपस्थिती रहने कार्यक्रममा राजेन्द्र नेपाली, उमेश राई,’फुलन्देकी आमा’ लगायतका कलाकारहरुको पनि आकर्षक प्रस्तुती रहने र जितु नेपाल शो को मुख्य संचालक रहने बताए ।

 



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv