एकाबिहानै देशका बिभिन्न भागमा भुकम्पको धक्का महसुस

काठमाण्डौं,भदौ ३१ । एकाबिहानै देशका बिभिन्न भागमा भुकम्पको धक्का महसुस गरिएको छ ।

आज बिहान ५ बजेर २० मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको कोदारी राम्चे केन्द्र बिन्दु भएर ५ दशमलब ३ म्याग्नेच्युट को भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv