जिता बरालले चिकित्सा क्षेत्रकै बदनाम गरिन : सागर थापा (भिडियो अन्तर्वाता )

काठमाण्डौं, असोज १० । नेपालका लागि नेपाली संस्थाको कोषाध्यक्ष जिता बरालले ट्रमा सेन्टर मा गरेको कृयाक्लाप प्रती धार्मिक अभियानता तथा विश्व हिन्दू युवा संघ अन्तराष्ट्रिय समितीका अध्यक्ष सागर थापाले टिप्पणी गरेका छन । शनिबार नियात्रा टिभी संगको अन्तर्वाताका क्रममा वहाँले टिप्पणी गर्नु भएको हो ।

एक प्रश्नको जवाफमा वहाँले भन्नु भयो “नेपालमा यती धेरै अभियानताका नाममा बिक्रिती आई सक्यो कि अब राज्यले यसलाई नियमन गर्न जरुरी छ । अब त जे जसो गरे पनि अभियानता हुने लहड चलेको छ । ” जिता बराल जस्तो बिम्मेवार महिलाले ट्रमा सेन्टरमा त्यस्तो अमानविय हर्कत गर्नु नर्स पेशाकै नाम बदनाम गर्नु सरह हो । कुनै नसालु पदार्थ खाएर यस्तो हरकत गर्नु गरेको भए त कडा सजाय हुनु पर्छ । कानुन बमोजिम कारवाही हुनु पर्छ । भन्नु भयो । हेर्नुहोस भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv