पत्रकार र मलाई पागल भन्ने बिनय जंग बस्नेतको एकएक पोल खोल्छु – सर्मिला वाइबा (हेर्नुहोस् भिडियो)

काठमाण्डौं, असोज ११ । बेवारीसे सव दाहसंस्कार गर्ने अभियानता बिनय जंग बस्नेत सँगै सहकार्य गरेकी सर्मिला वाइवा र बस्नेत बिच फाटो आएको छ ।

रासन र आर्थिक अपचलन गरेको आरोप लगाउँदै वाइबाले मिडियामा आफ्नो टिप्पणी दिदै हिंडेकी छिन् ।

यती मात्र होइन युट्युब चलाऊने केही मिडियाकर्मीलाई समेत धम्की दिएको, गाली गरेको र लाल्छाना लगाउँदै बोल्दै हिंडेको बताएकी छिन् । नियात्रा टिभी सँगको कुराकानीमा ” वीर अस्पातलको बिषयमा बस्नेत दाईले बोलेको कुरा गलत हो भन्दा मलाई तथानाम गाली गर्ने र पागल भन्ने वहाँको को र म मलाई पागल भन्ने उनको हैसियत के हो ? भन्नु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv