पुष्पाले गरिन होचा पुड्कालाई खाध्यान्न बितरण

काठमाण्डौं,असोज १७ । केयर बाल गृहकी संचालिका पुष्पा अधिकारी ले होचा पुड्का संघका पदाधिकारीहरुलाई खाध्यान्न बितरण गरेकी छिन् । शुक्रबार ५ जना होचापुड्काहरुलाई राहत बितरण गरेकी हुन । राहत बितरण गर्दै अधिकारीले भनिन “अप्ठ्यारोमा परेका यस्तै ब्यक्तित्वलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।” भन्नु भयो ।

नुवाकोटका एक होचा र दुई जना महिला सहित पाँचजना होचा ब्यक्तीहरुलाई २५ किलो चामल,१ पोका नुन, चाउचाउ र नगद दिदै खादा ओढाएर मायाको चिनो बितरण गरिएको थियो ।

कार्यक्रममा केयर बाल गृह कि संचालिका पुष्पा अधिकारी, महासचिव रुपा अधिकारी , सदस्य प्रतिक्षा अधीकारी, निस्मा अधिकारीको उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv