गुरु कर्णबिरले आफ्नै पहलमा बनाउने भए चेपाङ बस्तीमा १०८ घर

काठमाण्डौं,असोज १८ । गुरु कर्णबिरले आफ्नै पहलमा मकवानपुरको चेपाङ बस्तीमा १०८ घर बनाउने भएका छन । शुक्रबार नियात्रा टिभी सँग गरिएको बिशेष कुराकानीका क्रममा वहाँले उक्त कुर बताउनु भएको हो ।

एक प्रसँगमा वहाँले भन्नु भयो अहिले “सनातन धर्म बिरोधी गतीविधी भईरहेको देख्दा दु:ख लाग्छ । नेपाल हिन्दूहरुकै पावन भुमी हो, करोडौं बर्ष पहिले देखी नै चलिआएको रित र परम्परा संस्कारलाई निमिट्यान्न पार्ने प्रयास बिनासको बाटोमा लम्किनु हो । म हिन्दू परम्परा र संकारमा जन्मिएको भए पनि जुनसुकै धर्म र आस्थालाई मान्यता दिनुपर्छ भन्ने भनाइ को ब्यक्ती हुँ । ” हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv