गोकुल खरेलको छेउमा आयो भमरा बजारमा

काठ्माण्डौ , कार्तिक ४ । छेउमा आयो भमरा नामक गितको भिडियो अहिले चर्चाको विषय बमेको छ बजार मा । लेखु सहयात्री को शब्द मा सुमधुर सङ्गीत भर्ने काम पुरुषोत्तम सुवेदी ले गरेका हुन भने गोकुल खरेल र बिन्दु परियारले आफ्नो आवाज ले सजाएका हुन यो गित लाई ।

कृष्ण खरेल को सक्रियता मा र निहारीका फिल्मस प्रा लि को सहकार्यता मा तयार पारीएको उक्त भिडियो मा सुमन पौडेल , सुमि घर्ती मगर र कृष्ण खरेल को दमदार अभिनय हेर्न पाइन्छ । दीपक श्रेष्ठ को निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियो मा छायान्कन को जिम्मा योगेश शाक्य ले पूरा गरेका छन भने Asst choreography मा सनु थापा मगर र सह छायान्कन मा दीपान्शु श्रेष्ठ रहेका छन । एकदमै बेग्लै तरिका ले प्रस्तुत गरिएको उक्त भिडियो को सम्पादन को जिम्मा शाहिल खान ले पूरा गरेका छन भने रङ्ग सम्योजन को जिम्मा राजेन्द्र मोक्तानले पूरा गरेका छन ।

सुमन पौडेल र सुमी घर्ती मगर को दमदार आभिनय र डान्स रहेको उक्त भिडियो मा श्रीङ्गार मनु श्रेष्ठ को रहेको छ भने बजार मा ल्याउने जिम्मा आगमन म्युजिक को रहेको र सहकार्यता मा डेस्टिनी कृयशन को योगदान रहेको कुरा यस भिडियो प्रोजेक्ट का संयोजक कृष्ण खरेल ले जानकारी दिनु भयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv