मेरी आमा एल्बमको भिडियो सार्वजनिक

काठमाण्डौं,कार्तिक ७ । गीतकार दुर्लब जन्तरे द्धारा निर्देशित एल्बम ‘मेरी आमा’को भिडियो सार्वजनिक भएको छ । शुक्रबार काठमाण्डौंको कपनमा एक समारोह बिच बिमोचन भएको हो ।

अभिषेक राईको स्वरमा सजिएको उक्त गीतमा दुर्लब जन्तरेको शब्द, टेक नछिरिङ्ग को कम्पोज, कृष्ण भक्त राइको एरेन्ज रहेको छ । जीवन राई को प्रस्तुतीमा कबिता आले,जीवन राई,टेक नछिरिङ्ग,लक्ष्मण मिसन कार्की र भक्त कुमार राई को अभिनय रहेको छ । त्यस्तै दुर्गा बान्तावा राई सिमेनाटोग्राफी,किरण रस्काको ड्रोन र दुर्लब जनतारेको निर्देशन रहेको भिडियोलाई हाइलाइट्स नेपाल को युट्युब च्यानल बाट हेर्न सकिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv