ट्रम्प र ओली एउटै कित्ताका शासक – विश्व प्रकाश शर्मा,प्रबक्ता- नेपाली काँग्रेस ( भिडियो सहित )

काठमाण्डौं,पौष २५ । अमेरिकि पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली एउटै भएको आरोप नेपाली काँग्रेसका प्रबक्ता तथा नेता विश्व प्रकाश शर्मा आरोप लगाउनु भएको छ ।

काठमाण्डौंको प्रदर्शनीमार्गमा आयोजित भेलालाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । प्रधानमन्त्री ओली लगायत नेकपाका ३ वटै शिर्ष नेताहरुलाई प्रश्न गर्दै भन्नु भयो – यो देशमा कोभिड-१९ को बेला भेटिलेटर नपाएर मरेका आमा मैले सम्झे, स्वदेश फर्कन नपाएर बिदेशमा अलपत्र परेका ती युवाहरुको चित्कार मैले सम्झे , आज देशको अर्थतन्त्र धरापमा परेको बेला अरबौं रकम खर्चेर चुनावको तयारीमा जाँदै गर्दा के जनतासामु कुन मुखले उभिन तयार हुनुहुन्छ प्रधानमन्त्री ओली ज्यु । ” भन्नु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv