तेस्रो दिन पनि निर्मलाका बाबुआमा जाडोमा कठ्याग्रिदै धर्नामा, ९५ बर्षकी ब्रिद्धाले गरिन न्यानो सामान सहयोग

महेन्द्रनगर २७ कात्तिक । निर्मला पन्तको न्यायका निम्ती हत्यारा सार्वजनिक गर भन्दै जिल्ला प्रशासन अगाडि धर्ना बसेको तेस्रो दिन पुगेको छ । मंगलबार दिन भर सर्वसाधारण समेतले सहभागी भई निर्मलाका बाबुआमालाई सहानुभुती तथा एक्यबद्धता जनाए । चितवन,नेपालगंज,बुटवलबाट पनि एक्यबद्धता जनाऊदै सर्वसाधारणको उपस्थिती बढेको महिला अधिकारकर्मी शारदा चन्दले जानकारी गराइन ।

धर्ना स्थलमा धनगढीबाट ९५ बर्षकी ब्रिद्धा स्वयम आई केही न्यानो सामान सहयोग गरेकी छिन् । सरकार हाल सम्म पनि मौन नै रहेको कुराले अर्थपूर्ण रुपमा हेरिएको छ । कार्यक्रम धर्ना स्थलको तस्वीर झलक :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv