अभिनेता पल शाह बने ३६५ भेन्टेज डेनिमको ब्राण्ड एम्बेस्डर

काठमाडौ । युवा स्टार चर्चित अभिनेता पल शाह ३६५ भेन्टेज डेनिम क्लोथिङको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन् । ३६५ भेन्टेज डेनिम ब्राण्ड र अभिनेता पल शाह बिच सम्झौता पत्रमा हस्ताक्षर गर्दै ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका हुन् । पलले आफ्नो अफिसियल फेसबुक पेजबाट पनि सो जानकारी दिएका छन् ।
३६५ क्लोथिङ ब्राण्ड एम्बेस्डरमा नियुक्त भएपछि कुरा गर्दै पलले भने ‘३६५ इन्टरनेशनल ब्राण्डसंग जोडिन पाउदा खुसि लागेको छ । मेरो साइडबाट १०० प्रतिशत दिनेछु ।’
त्यस्तै ३६५ नेपालका मालिक बिनोद श्रेष्ठले पनि चर्चित अभिनेता पल शाहसंग जोडिन पाउदा खुसि ब्याक्त गरे । श्रेष्ठले भने ‘३६५ को मुख्य विशेषता बजारमा आउने सामान भन्दा गुणस्तरिय र कम मुल्यमा हामिले दिन्छौ । अब हाम्रो ब्राण्डसंग पल जी जोडिदा अझ हाम्रा ग्राहकहरु विश्वास लिनुहुन्छ भन्ने लागेको छ ।’ ३६५ भेन्टेज डेनिम इन्टरनेशनल कपडाको ब्राण्ड हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv