परराष्ट्रमन्त्रीकाे संयाेजकत्वमा द्धन्द पीडितहरुलाई सम्मान एवं परिचयपत्रकाे व्यवस्था गर्न कार्यदल गठन

काठमाण्डौं,माघ ११ । नेपाल सरकारले द्धन्द पीडितहरुलाई सम्मान एवं परिचयपत्रकाे व्यवस्था गर्न कार्यदल गठन गरेकाे छ ।

मन्त्रिपरिषदकाे आजकाे बैठकले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्राेह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गरी संघीय लाेकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण याेगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अंगभंग भएका, लाेकतन्त्रका याेद्दाहरूकाे सम्मान एवं परिचयपत्रकाे व्यवस्था गर्न कार्यदल गठन गरेकाे छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयाेजक रहनुभएको उक्त कार्यदलमा अरू मन्त्रीहरू सदस्य रहनु भएकाे छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]gmail.com
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv