बालुवाटारमा आन्दोलन हुनु अघी यसरी गर्जिएका थिए अधिकारकर्मी (भिडियो)

काठमाण्डौं,माघ १३ । सोमबार नागरिक आन्दोलनको कार्यक्रम कमलपोखरीको कालोमाटोको टिका लगाएर अगाडि बढेको अगुवा अधिकारकर्मी बरीष्ठ पत्रकार नारायण वाग्ले, खगेन्द्र संग्रौलाको समुह कमलपोखरी हुँदै नक्साल बालुवाटार सडकको पिपलबोटमा पुगेर सभामा परिणत भएको थियो ।

उक्त सभामा गीत,कबिता साथै भाषण पनि गरिएको थियो । कार्यक्रमको अन्त्यमा पत्रकार वाग्लेले भाषण गरे पछी सो समुह बालुवाटार तर्फ लम्क्यो । प्रहरी र प्रदर्शनकारी बिचको झडपमा पानीका फोहरा हानियो,लाठीचार्ज गरियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv