५ बर्षे बालिकाको अवस्था सुनेपछी भावुक बनिन अभिनेत्री मनिषा र रेखा (भिडियो सहित )

काठमाण्डौ,माघ १३ । राष्ट्रिय एकता परिषदले महिला हिंसाको कारक तत्व र समाधानका उपाय बिषयक अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ ।

मंगलबार जमल स्थित एल्लो प्यागोडामा आयोजित कार्यक्रममा बलिवूडको सुप्रशिद्ध नायिका मनिषा कोइराला,नेपाली चलचित्रकी नायिका रेखा थापा,बबिता बस्नेत, तेकवाण्डो खेलाडी सङीता बस्याल,भागवत बाचिका राधिका दासी प्रमुख बक्ताहरुले महिला हिंसा रोक्न अहिलेको भन्दा कडा कानुन ल्याउनु पर्ने बताएका छन् ।

राष्ट्रिय एकता परिषदका केन्द्रिय अध्यक्ष निक्ष शम्सेर जबराले मिशन जननी जयते कार्यक्रमको ब्यानर खोलेर अभियान थालनी गर्नु भएको छ । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv