अस्टलक्ष्मी शाक्यको उदघोस् : माघ २८ गते स्वस्फुर्तरुपमा जनता सडकमा आउने र अन्तिम लडाई हुने ( भिडियो )

काठमाण्डौं,माघ २६ । नेकपा कि नेत्री अस्टलक्ष्मी शाक्यले माघ २८ गते काठमाण्डौंमा जनलहर उर्लने र ओली सरकारलाई सडकबाटै ढाल्नेछौं बताउनु भएको छ । सोमबार नियात्रा टिभी सँगको अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा बताउनु भएको हो । गत माघ २२ गतेको घटनाक्रमका बारे सोधिएको एक प्रसंगमा वहाँले भन्नु भयो बिहानै प्रहरीले पक्रेर महाराजगन्जमा लग्यो र उक्त घटना सुनियोजित नै भएको बताउनु भयो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv