नेकपाको आजको मार्च पासमा हजारौं स्वयम सेवक युवाहरु सडकमा (भिडियो)

काठमाण्डौं,माघ २७ । नेकपा प्रचण्ड–माधव समूहले माघ २८ गते गर्न लागेको ब्रिहत आम सभाको अघिल्लो दिन मंगलबार काठमाण्डौंमा स्वयम सेवक युवाहरुको मार्चपास गरेको छ ।

प्रदर्शनीमार्ग स्थित वाल्मीकी क्याम्पसबाट सुरु भएको मार्चपास पुतलीसडक, बागबजार,रत्नपार्क,भृकुटीमण्डप हुँदै वाल्मीकी क्याम्पसमा आएर समापन भएको थियो ।
प्रतिगमनका बिरुद्ध र संबिधानको रक्षाका लागि युवाहरु संधै अगाडि बढेको र सदैव अगाडि बढ्ने मार्चपासमा सहभागी हुनु भएका गायक नविन खड्काले बताउनु भयो । वहाँ आजको मार्चपासमा करिब तीन हजार स्वयम सेवक युवाहरु सहभागी भएको बताउनु भयो । हेर्नुहोस् भिडियो : –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv