दानबिर दल बहादुर जस्ले आफ्नो जन्मदिनमा असाहय दिन दु:खीको सेवामा एकछाक भोजन गराए

काठमाण्डौं,फागुन १ । धन्वत्तरी आयुर्बिज्ञान अध्ययन संस्थान तथा अस्पतालका प्रबन्ध निर्देशक तथा समाज सेवी दल बहादुर जी सी ले आफ्नो ३५औं जन्मदिनको अवसरमा असाहय दिनदुखीहरुको सेवा घर रिमा साईराम सेवा घरमा रहेका बालबालिका तथा ब्रिद्धाहरुलाई भोजन गराउनु भएको छ ।

एकदिन एकछाक भएपनि अरुको सेवामा समर्पण गर्न पाएकोमा जन्मदिने आमाबुवा प्रती असाध्यै आभारी रहेको बताउनु भयो । वहाँले आज बालबालिका ब्रिद्धब्रिद्धा गरी ३५ जनालाई बिहानको खाना खुवाउनु भएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv