राहुलको ‘तिमि रिसाउँदा’ गीतमा डिमन र अर्नबी (भिडीयो)

काठमाडौँ,फागुन २ । गायक राहुल रक्सको आवाजमा रहेको आधुनिक गीत ‘तिमि रिसाउँदा’ सार्वजनिक भएको छ ।

प्रेम दिवशको अवसर पारेर सार्वजनिक गरिएको गीतको शब्द तथा संगीत सुरज अधिकारी (सुर रक्स) को रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुबेदीले गरेका छन् ।

जनकदीप पराजुलीकोे निर्देशन गरेको भिडियोमा डिमन क्षेत्रि र अर्नबी ढुंगानाले अभिनय गरेका छन् । सागर प्रधानको छायाँकन, बिष्णु खड्काले सम्पादन र धुर्बराज पराजुली ‘प्रज्वलित’ ले कलर संयोजन गरेका छन् । भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv