राष्ट्रिय सभाका सांसद तथा नेकपा नेता रामनारायण बिडारी भन्छन संसद पुनर्स्थापना हुन्छ, सरकारले जुलुस गर्दै हिंड्ने ?

काठमाण्डौं,फागुन ३ । राष्ट्रिय सभाका सांसद तथा नेकपा नेता रामनारायण बिडारीले संसद पुनर्स्थापना भएरै छाड्ने र यसको बिकल्प नभएको बताउनु भएको छ । नियात्रा टिभी सँगको अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा ब्यक्त गर्नु भएको हो । प्रधानमन्त्री के पी शर्मा ओलीलाई लक्षित गर्दै वहाँले भन्नु भयो ” जेल पर्दैमा राजनीति उचाइ बढ्दैन शत्रुको पन्जामा पर्ने मान्छे असफल मान्छे हो । त्यस्तै एक अर्को प्रसंगमा वहाँले भन्नु भयो  “६० अरब खर्चगरी चुनाव गरान हुँदैन आजको अवस्थामा हरेक बस्तु बाहिरबाट किनेर ल्याएको छ ।

जनताले ५ बर्षकालागि जनमत दिने तर ५ बर्ष पुरा नहुँदै फेरी चुनावमा जाने ? नेताहरु भोट माग्न आए प्रतीप्रश्न गरेर सोध्न सक्ने हिम्मत गर्नु पर्छ ।भन्नु भयो हेर्नुहोस् उक्त अन्तर्‍वार्ताको भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv