साइबर स्याल भन्नेहरुलाई युवा संघ नेपालका अध्यक्ष बचनको गर्जन: पाँच लाख बर्दी बिनाको सेना निर्माण गर्छौ ( भिडियो )

काठमाण्डौं,फागुन ८ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीले पत्रकार सम्मेलन गरेको छ । गत माघ २५ र २६ गते काठमाण्डौंमा सम्पन्न बैठकमा गरेका निर्णयहरुका बारे जानकारी गराउन पत्रकार सम्मेलन गरेको हो ।

पत्रकार सम्मेलनमा महासचिव रमेश आचार्यले केन्द्रिय कमिटिले पारीत गरेका ८ बुंदे निर्णयको पूर्णपाठ पढेर सुनाउनु भएको थियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv