एतिहासिक क्षेत्र दहचोकमा यसरी तयार भएको रहेछ काजी कालु पाँडेको समाधी स्थल ( भिडियो सहित )

काठमाण्डौं,फागुन १० । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार ईन्द्रदह पाँचौ पर्यटन महोत्सवको उद्घाटन गर्नु भएको छ । चन्द्रागिरी नपा वडा नं १ दहचोकमा आयोजित महोत्सव उदघाटनका क्रममा वहाँले कालु पाँडेको सालीक र समाधी स्थलमा पुष्पमाला चढाई सम्मान ब्यक्त गर्नु भएको थियो । त्यसपछी सोही क्षेत्रमा बनेको भ्युटावरको उद्घाटन पनि गर्नु भएको थियो ।यस अघी प्रधानमन्त्री ओलीले दोस्रो दहचोक पर्यटन महोत्सवका अवसरमा सो पाँच तले बहुउदेश्यीय भ्यु टावरको सिल्यान्यास गर्नु भएको थियो । हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv