२७ बर्षका लाल बहादुर शाह बोनम्यारो क्यान्सरले थालिएपछी सर्वत्र सहयोगको याचना,अछाम देखी आईपुगे काठमाण्डौं

अछाम जिल्ला चोरपाटी गाउँपालिका वडा न १ निवासी २७ बर्षका बोनम्यारो रोगले पीडित लाल बहादुर शाह बिगत १ बर्ष देखी उक्त रोगको उपचार गराउन रकम नभएपछी सहयोगको याचना गर्दै सर्वत्र अनुरोध गरीरहेका छन ।

हाल उपचारका क्रममा काठमाण्डौं आईपुगेका शाहको उपचारमा २० लाख खर्च लाग्ने भएपछी सो रकम जुटाउन आफुले सकेजती स्थान आफन्त र सवत्र सहयोगको याचना गरीरहनु भएको छ । घरको माइलो छोरो र सम्पूर्ण जिम्मेवारी बहनगर्नु पर्ने अवस्थाका शाहको आए श्रोतको नाममा धनगढीमा एउटा सानो खाजा पसल थियो त्यो पनि रोग लागेपछी बन्द गरी उपचार गर्न बर्षौं देखी हिडिरहेका छन । घरमा भरखरै जन्मे कि सानी छोरी सत्तरी नाघेका बाबुआमाको सपना आज चकनाचुर भएको छ । हामीसँगको कुराकानिका क्रममा वहाँले भन्नु भयो – “हो म जातले ठकुरी हुँ सबैको हेर्ने दृष्‍टि फरक हुन्छ आज हाम्रो समुदायका जातीले कुनै बेला राज्य संचालन गरेका थिए तर हाम्रो जातिमा पनि गरीब छन् भन्ने कुरा सुन्दा सबैको हेर्ने नजर एउटै नहोस् मेरो अनुरोध छ ।” जिउने रहर छ आमाबुवाको आँखा अगाडि मर्ने रहर छैन सके सबैले सहयोग गरी बचाइ दिन अनुरोध गर्नु भएको छ । हेर्नुहोस् वहाँ सँग गरिएको कुराकानीको अंश –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv