मोरङ उर्लाबारीको घटना बारे पुर्व सिडियोको भनाइ यस्तो ( भिडियोमा हेर्नुहोस )

काठमाण्डौं,फागुन १३ । मोरङको उर्लावारी ५ का प्रविण बास्तोला मृ,त्यु प्रक,रणको अनु,सन्धा,नमा ग,म्भीर त्रु,टि फेला परेपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका निरीक्षक उद्धव पोख्रेल नै प्रहरीको अनु,सन्धानमा तानिएका छन् । गत पुस ४ गते उर्लाबारी ६ स्थित रमेश गिरीको घरमा आफ्ना साथीहरुसँगै सुत्न गएका बास्तोला पुस ५ गते बिहान ११ बजेतिर गोदावरी अस्पतालमा मृ,त रहेको खवर परिवारले पाएको थियो । साथीहरुसँगै खानपिन गरेर सँगै गएका बास्तोलाको रह,स्यमय मृ,त्यु भएपछि उर्लाबारी प्रहरीले बास्तोलाका साथीहरु प्र,तिवादी बनाएर कार,वाहि अगाडि बढाएको थियो ।

तर सरकारी वकि,लको कार्यालयले भने प्रहरीको अनुसन्धान प्रति,वेदन अध्ययन पश्चात प्रहरीले बुझाएका प्रमाण र तथ्यका आधारमा मु,द्दा चलाउनु नपर्ने भन्दै फर्का,एको थियो । गत आइतबार मृ,तकका परिवार र केही स्थानीयको अगुवाईमा अ,नुसन्धान प्रक्रियाको बारेमा जानकारी लिन जादा प्रहरीले मृ,तक बास्तोलाको मि,सिल फाइल देखाउने क्रममा मिसि,लमा मृ,तक बास्तोलाको फोटो हुनु पर्नेमा अन्य अ,सम्बन्धित व्यक्तिको फोटो रहेको उनीहरुले पाएपछि प्रहरीले घट,नाको अनु,सन्धानमा लाप,रवाही गरेको त,थ्य सार्वजनिक भएको हो । यही बिषयलाई लिएर राजनीतिक बिश्लेशक आनन्द राम पौडेलसँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस : –



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv