नेपाली काँग्रेस यतीबेला सत्तामा जानु उचित समय होइन – लीला नेपाल (नेतृ तथा महासमिति सदस्य )

काठमाण्डौं,फागुन १४ । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्लाकी नेतृ तथा महासमिति सदस्य लीला नेपालले यती बेला कांग्रेस प्रतिपक्षमा नै बस्नु उचित रहेको जनाउनु भएको छ । बिहीवार नियात्रा टिभी संगको अन्तर्वाताको क्रममा वहाँले उक्त कुरा ब्यक्त गर्नु भएको हो । एक प्रसंगमा नेपालले भन्नुभयो “कम्युनिस्ट होइन यिनिहरु कमाउनिस्ट हुन,किनकि ३ बर्ष सम्म देशमा आम सर्वसाधारणले बिकास भन्दापनि भ्रष्टाचार , बलात्कार र स्थानीय निकायको , कर्मचारीतन्त्रको शासनले जनता आक्रान्त भए ।” भन्नुभयो हेर्नुहोस् भिडियो :-



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv