११ बर्षिय सुशिल शाही आर्थिक अभावका कारण उपचारबाट बन्चित,सहयोगको लागि अपिल गर्दै आए मिडियामा ( भिडियो )

यी हुन बर्ष ११ का सुशिल शाही जो दैलेख जिल्लाबाट आई उपचारका क्रममा हाल काठमाण्डौंमा छन् । ११ बर्षको कलिलो उमेमै बोन म्यारो जस्तो ठुलो रोगले ग्रसित सुशिल बिपन्न परिवार र आर्थिक अभावकै करण समयमा उपचार गराउन पाएका छैनन् ।

आज उनलाई कम्तिमामा पनि ३० लाख जुटाउनु छ । हिंडडुल गर्न असमर्थ हुँदा पनि रकम संकलनको लागि उनी अहिले आफ्ना ठुलोबुवा सँग बिभिन्न ठाउँमा पुग्ने गरेकाछन् ।

उनको चाहना यदी यो रोग निको भयो भने पढेर डाक्टर हुने र उनी जस्तै बिपन्न परिवारका रोगीको सेवा गर्ने मनसाय छ । उनलाई यो बोनम्यारो रोग कसरी लाग्यो र अहिले उपचार के कस्तो हुँदैछ त हेरौं यो भिडियो – (अमृत बिक्रम शाही प्रभु बैक शाखा दैलेख बचत खाता नं – ०७३०१००१२२९०००१६ मोबाइल नं – ९८५८०६२५१० ।  )



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv