सभामुख सापकोटाले लगाए कोरोना भाइरसविरूद्धको खोप

काठमाण्डौ,फागुन १९ । सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा सापकोटाले खोप लगाएका हुन् । सरकारले आजदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुलाई खोप लगाउने व्यवस्था गरेको छ ।

संसद सचिवालयले खोप लगाउने १ हजार ५०० जनाको विवरण स्वास्थ्य मन्त्रालयमा पठाएको थियो । सोही विवरणका आधारमा मन्त्रालयले सांसद र कर्मचारीहरुलाई आज बुधबारदेखि शुक्रबारसम्म खोप लगाउने व्यवस्था मिलाएको छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००९७७-९८६०९७५७७४
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv